सरकारको शासकीय सुधार योजना: दलीय ट्रेड युनियन खारेज गर्ने तयारी Featured
🕒 2 days अगाडि
काठमाडौँ — सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै निष्पक्ष, तटस्थ र नागरिकप्रति उत्तरदायी बनाउने लक्ष्यसहित सरकारले दलीय ट्रेड युनियन खारेज गर्ने प्रक्रिया अघि बढाउने भएको…