किभमा रुसको भीषण हमला, १७ जनाको मृत्यु; ८ सयभन्दा बढी ड्रोन र मिसाइल प्रहार Featured
🕒 1 day अगाडि
किभ । युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा रुसले बिहीबार रातभर गरेको भीषण हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका…