मेची राजमार्ग विवाद: आफैं बोक्सी, आफैं झाँक्री बनेपछि मेयर थापा घेराउमा ! Featured
🕒 1 day अगाडि
इलाम: नेपालको पूर्वी पहाडी क्षेत्रको जीवनरेखा मानिने मेची राजमार्गको दायाँबायाँ क्षेत्र खाली गराउने निर्णयको कार्यान्वयनमा इलाम नगरपालिकाका मेयर केदार थापाको दोहोरो भूमिकाले गम्भीर विवाद सिर्जना गरेको…