बीवाईडी ईभी आयातमा कर छलीको आशंका: ७७४ गाडी नियन्त्रणमा, भन्सारका कर्मचारीमाथि छानबिन Featured
🕒 10 hours अगाडि
नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास प्रक्रियामा अनियमितता भएको आशंकापछि सरकारले गम्भीर छानबिन अघि बढाएको छ। चीनबाट आयातित बीवाईडी (BYD) ब्रान्डका ७७४ वटा गाडीहरू…