कुर्सीभन्दा बढी एक्सनमा गृहमन्त्री: सुदन गुरुङको रिपोर्ट कार्डले बदल्दैछ गृह प्रशासनको अनुहार Featured
🕒 2 months अगाडि
काठमाडौँ— गृहमन्त्री सुदन गुरुङको पछिल्लो २४ घण्टाको ‘रिपोर्ट कार्ड’ले मुलुकको राजनीतिमा ठूलो परकम्प ल्याइदिएको छ। “कानुनभन्दा माथि कोही छैन” भन्ने अडानका साथ गुरुङले पूर्व प्रधानमन्त्री…