इनर्जी ड्रिंकको लत: स्फूर्ति होइन, हामी आफैँले आफ्नो शरीरमा ‘स्लो पोइजन’ हालिरहेका छौँ Featured
🕒 9 hours अगाडि
के तपाईंले कहिल्यै सोच्नुभएको छ, हामीले विज्ञापनमा देखेका ती चकाचौंध गर्ने ‘इनर्जी ड्रिंक’ खाँदा शरीरभित्र के भइरहेको हुन्छ? अचेल जताततै ‘Xtreme’ इनर्जी ड्रिंकको होडिङ बोर्ड…