डलर घट्यो: राष्ट्र बैंकले सार्वजनिक गर्‍यो शुक्रबारको नयाँ विनिमयदर

नेपाल राष्ट्र बैंक ले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य घटेको छ। डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा कायम गरिएको छ। अघिल्लो दिन (बिहीबार) डलरको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा थियो।

अन्य मुद्राहरूको विनिमयदर यसप्रकार छ:


💱 विनिमयदर तालिका (शुक्रबार)

मुद्राखरिददर (रु)बिक्रीदर (रु)
अमेरिकी डलर148.67149.27
युरो171.24171.93
पाउण्ड स्ट्रलिङ196.13196.92
स्वीस फ्रयाङ्क185.78186.53
अष्ट्रेलियन डलर102.03102.44
क्यानेडियन डलर106.79107.22
सिङ्गापुर डलर115.44115.91
जापानी येन (10)9.319.34
चिनियाँ युआन21.5521.64
साउदी रियाल39.6139.77
कतारी रियाल40.7840.94
थाइ भाट4.534.55
यूएई दिराम40.4840.64
मलेसियन रिङ्गेट36.8136.96
दक्षिण कोरियन वन (100)9.809.84
स्वीडिस क्रोनर15.6515.71
डेनिस क्रोनर22.9223.01
हङकङ डलर18.9719.05
कुवेती दिनार484.50486.46
बहराइन दिनार393.78395.36
ओमानी रियाल386.21387.76
भारतीय रुपैयाँ (100)160.00160.15

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin