Author: admin

विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोजेपछि दुर्गा प्रसाईं नियन्त्रणमा, घर पुर्‍याइयो Featured

🕒 6 hours अगाडि

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै पत्रकार सम्मेलन गर्न खोजेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घर पुर्‍याएको छ। जिल्ला प्रहरी परिसर…