सुदूरपश्चिम वन मन्त्रालय नेतृत्वविहीन, लगातार विवादको केन्द्र Featured
🕒 7 months अगाडि
धनगढी । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय यतिबेला नेतृत्वविहीन छ। मन्त्रालयको जिम्मेवारी हाल मुख्यमन्त्री कमलबहादुर शाहले नै सम्हालिरहेका छन्। मन्त्रीको कुर्सी खाली…