१ अर्ब ३६ करोडको क्रिप्टो स्क्याडल: काठमाडौँमा तीन जना पक्राउ, यसरी हुन्थ्यो अवैध धन्दा Featured
🕒 2 months अगाडि
काठमाडौँ — नेपालमा प्रतिबन्धित डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले…