नेपालको राजनीतिमा नयाँ समीकरणको संकेत, के फेरि सत्ता परिवर्तन हुन लागेको हो?

प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच आज भएको गोप्य भेटवार्तापछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। स्रोतका अनुसार आगामी निर्वाचनको तयारी र केही महत्वपूर्ण संवैधानिक नियुक्तिका विषयमा सहमति खोज्ने प्रयास भएको हो। यस भेटले वर्तमान सरकारको भविष्यलाई लिएर विभिन्न अड्कलबाजीहरू उब्जाएको छ। थप ताजा र विश्वसनीय अपडेटका लागि बिचारधारा डटकम हेर्दै गर्नुहोला। #bichardhara

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin

FB News Card