प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

बुधबार अपराह्न ४ बजे बस्ने गरी प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।  

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुनेछ।

​बैठकमा समसामयिक विषयहरूमा छलफल भई आवश्यक निर्णयहरू हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin