गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएको छ । विवरण अनुसार उहाँसँग शेयर, जग्गा, बैंक मौज्दात तथा पैतृक सम्पत्तिका रूपमा सुनचाँदी रहेको देखिएको छ।

उहाँको नाममा करोडौँको शेयर लगानी रहेको छ भने विभिन्न जिल्लामा जग्गा स्वामित्व पनि उल्लेखनीय रहेको छ। साथै, बैंक खातामा पनि उल्लेख्य रकम मौज्दात रहेको विवरणमा जनाइएको छ।


सम्पत्ति विवरण (सरल तालिका)

शीर्षकविवरण
शेयर कुल मूल्य४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँ
शेयर लगानी (कारोबारयोग्य)२ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ
जग्गा (व्यक्तिगत)धनकुटामा १९ रोपनी १५ आना
जग्गा (पिताको नाममा)चितवनमा ३० कठ्ठा
जग्गा (बाजेको नाममा)गोरखा (चुमनुब्री) मा २२१ रोपनी
बैंक मौज्दातलक्ष्मी सनराइज बैँक: ५ लाख ३५ हजार
नबिल बैंक: ५६ लाख २५ हजार
सुन (पैतृक)८९ तोला
चाँदी (पैतृक)६ किलो

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin

FB News Card