आज देशभर वर्षाको सम्भावना, ६ प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान Featured
🕒 5 days अगाडि
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय…