बालेनलाई मनिष झाको साथ : ‘परिवर्तनको महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन’ Featured
🕒 2 weeks अगाडि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई पार्टीको पूर्ण साथ रहेको बताएका छन्। प्रधानमन्त्री शाहले शुक्रबार मध्यराति सामाजिक…