आईसीयुमा अन्तर्वार्ता लिएको विषय संसद्मा उठ्यो Featured
🕒 1 month अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले अस्पतालको आईसीयुमा बिरामीको अन्तर्वार्ता लिएको घटनाबारे प्रतिनिधिसभाको बैठकमा प्रश्न उठाएकी छन्। केही दिनअघि सञ्चारकर्मी सुरजसिंह ठकुरीले ‘इन्साइड द बंकर’…