फ्रान्समा प्यारासुट प्रशिक्षण विमान दुर्घटना, ११ जनाको मृत्यु Featured
🕒 4 months अगाडि
काठमाडौं, असार १५ — फ्रान्सको उत्तरपूर्वी सहर टोम्ब्लेनमा प्यारासुट प्रशिक्षणका लागि प्रयोग हुने एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको…