Category: अर्थतन्त्र

नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड रुपैयाँ पुग्यो Featured

🕒 3 months अगाडि

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ७.९० अंकले बढेर २,७३४.६३ विन्दुमा बन्द भएको हो।…