रास्वपाले सुरु गर्दै ‘हामी सुन्छौँ’ अभियान, नागरिकका गुनासा प्रत्यक्ष सुन्ने Featured
🕒 2 months अगाडि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको केन्द्रीय समितिको…