Category: राजनीति

राष्ट्रियसभा आज बस्दै, चार संसदीय समितिको पनि बैठक Featured

🕒 2 months अगाडि

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ। बैठकमा सरकारका तर्फबाट वार्षिक प्रतिवेदन तथा संसदीय समितिका अध्ययन प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको…