एनसेलले भन्यो– ‘छानबिन प्रतिवेदन सार्वजनिक गरेर सरकारले गोपनीयताको हक उल्लंघन गर्यो’ Featured
🕒 2 months अगाडि
काठमाडौं । एनसेलले आफ्नो सेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेकोप्रति आपत्ति जनाएको छ। सुशासन, पारदर्शिता र नागरिकको सूचनाको पहुँचका नाममा कानुनले गोप्य राख्नुपर्ने संवेदनशील सूचना…