Category: अर्थतन्त्र

हवाई टिकट महँगियो, इन्धनको मूल्य बढेसँगै न्यूनतम भाडादरमा ८ प्रतिशत वृद्धि Featured

🕒 3 months अगाडि

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको न्यूनतम भाडादर बढाएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेपछि प्राधिकरणले इन्धन शुल्क (फ्युल सरचार्ज)…