Author: admin

‘प्रधानमन्त्री र गृहमन्त्री आफ्नो जिम्मेवारीमा हुनुहुन्थ्यो, को आयो–आएन भन्नेमा नजाऔं’ : रवि लामिछाने Featured

🕒 3 months अगाडि

१३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री सहभागी नभएको विषयलाई अनावश्यक रूपमा विवाद नबनाउन आग्रह गरेका छन्।…