‘सरकार कहाँ छ ? सरकार स्टाटसमै सीमित भयो, प्रधानमन्त्री प्रधानमन्त्रीजस्तो बन्नुपर्यो’ : गगन थापाको सरकारमाथि प्रश्न Featured
🕒 4 weeks अगाडि
१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले सुनसरीको देवानगञ्ज घटनापछि सरकारको भूमिकामाथि कडा प्रश्न उठाएका छन्। उनले संकटका बेला सरकार सामाजिक…