राष्ट्र बैंकले वित्तीय प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्ने, तरलता व्यवस्थापनलाई निरन्तरता Featured
🕒 4 weeks अगाडि
काठमाडौं, साउन ११ — नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत खिच्ने भएको छ। केन्द्रीय बैंकले…