विमानस्थलबाट निर्यात प्रभावित, व्यवसायी र सुरक्षा निकायबीच विवाद चर्कियो Featured
🕒 1 month अगाडि
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने निर्यात प्रक्रिया प्रभावित भएको छ। भन्सार जाँचपास भइसकेका सामानमा प्रहरी र गृह प्रशासनले अनावश्यक हस्तक्षेप गरेको व्यवसायीहरूले आरोप लगाएपछि…