चलिरहेका हेटौंडा र उदयपुर सिमेन्ट बन्द हुने अवस्था कसरी आयो? : कुलमान घिसिङ Featured
🕒 2 months अगाडि
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले सञ्चालनमा रहेका हेटौंडा र उदयपुर सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुग्नुको कारण खोज्न सरकारलाई आग्रह…