बारम्बार हुने विद्युत् ट्रिपिङ नियन्त्रण गर्न ऊर्जा मन्त्रालयको विशेष अभियान Featured
🕒 4 months अगाडि
काठमाडौं, २४ असार — वर्षायाममा पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सञ्चालन गरेको छ।…